२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुर्मा देवि विद्युत सेवा प्राली द्धारा सिएफएल चिम मात्र प्रयोग गर्न आग्रह

२०७२, २३ माघ शनिबार १२:४७

डिवि विष्ट/ माघ २३, बझाङ । सुर्मा देवि विद्युत सेवा प्राली द्धारा सिएफएल चिम मात्र प्रयोग गर्न आग्रह गरेका छ । केही दीन अगाडी देखीनै यस्तो आग्रह गर्दै आएको सुर्मा देविद्युत प्रालीले नगर बासिहरुले सो आग्रहलाई अटेर गरे पछि सुर्मा देवि विद्युत प्रालीका कर्मचारीहरु स्वयम नै घर घरमा पुगी जुन ब्याक्तीको घरमा चिम बल्ब तथा साधारण खालको बल्ब लाई खोले लिने गरेका छन् ।

चिम बल्बले विजुलीको पावर बढी खपत हुने भएका कारणले सो गर्नु परेको कर्मचारीहरुको भनाई रहेको छ । त्यस्तै ईन्भटर न लगाउन समेत आग्रह गरीएको जनाईएको छ । केही दीनमा नै पावर हाउसमा विजुली मर्मत गर्नु पर्ने भएका कारणले र जेनेरेटर बाट विजुली दिनु पर्ने भएका कारण पावर न पुग्ने भन्दै यस्तो उपाए अपनाईएको हो ।

यदी नगर बासि तथा सर्व साधारण ब्याक्तीहरुको घरमा सिएफएल बत्ती बाहेक अन्य बत्ती तथा चिम बल्ब बालेको पाईएको खन्डमा ३ महीना सम्म सो ब्याक्तीको घरको लाईन काटीने समेत जनाईएको छ । हीजो र अस्ती गरी झन्डै १०० वाट देखी २०० वटा चिम बल्बहरु दुई ढाई सयको हाराहारीमा जम्मा गरीएको जनाईएको छ । साथै सुर्मा देवि विद्युत प्रालीले सम्पुर्ण ब्याक्तीहरुलाई सिएफएल मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ