८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली कांग्रेसको महाधीबेसनमा बझाङ जिल्लाको बाजी कस्को हातमा देउबा पक्ष वा संस्थापन पक्ष ?

२४ माघ २०७२, आईतवार ०३:४९

डिवि विष्ट/ माघ २४, बझाङ । नेपाल अधिराज्य भरी नै नेपाली काँगे्रसको चर्चा परी चर्चा चली रहेको छ । देउबा पक्ष र संस्थापन पक्ष विच केही ठाँउमा सहमति भयो भने केही ठाँउमा चुनाब नै भयो । त्यस्तै यता बझाङ जिल्लामा पनी नगर अधिबेसन र क्षेत्रीय अधिबेसनहरु सु सम्पन्न भएका छन् । २२ गते क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन सहमतीमा सम्पन्न भयो तर क्ष्नेत्र नः १ मा सबै महुमत देउबा पक्ष नै भयो संस्थापन पक्ष तर्फ २ जना मात्र महाधिबेसनमा चयन हुनु भयो ।

जसमा सांस्सद चन्द्रा देवि जोशी चेतराज बजाल फरी चेतराज बजाल रामचन्द्र पौडेल समर्थन ब्याक्ती भएको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुनजंग बहादुर सिहँले बताउनु भएको छ । त्यस्तै क्षेत्र नः १मा बाँकी १० जना देउबा पक्षका रहेका छन् । जसमा अर्जुन जंग बहादुर सिहँ, पृथ्वी बहादुर सिहँ, जगत प्रसाद जोशी , हर्कजंग बहाुर सिहँ, खडक बोहरा, देवि कुमारी सेटी(महीला), केशब नगरकोटी(जनजाती),नन्दकृष्ण जोशी(अपाङ्ग), प्रकाश स्नेही(दलीत) र क्षेत्र नः १ को क्षेत्रीय सभापतिमा भने भत्तराज जोशी रहनु भएको छ ।

त्यस्तै क्षेत्र नः २मा भने देउबा पक्ष र संस्थापन पक्ष विच कुरा नमीले पछि आज विहान चुना गर्नु परेको थियो । देउबा पक्ष र संस्थापन पक्ष विच चुना हुँदा आज क्षेत्र नः २ मा देउबा पक्षले जित हाँसिल गरेको छ । क्षेत्रीय कार्यसमीती देखी महाधिबेसन प्रतिनिधी सबै देउबाको पक्षमा आएको छ । जसमा महाधिबेसन प्रतिनीधीमा ारेश बहादुर सिहँले ११३ मत प्राप्त गरी विजयी हुनु भएको छ । तर संस्थापन पक्षका पुर्व स्थानीय राज्य मन्त्रि डा. सुरेश मल्लले भने ६५ मत मात्र प्राप्त गरी प्राजित हुनु भएको छ ।

त्यस्तै महाधिबेसन प्रतिनिधीमा देउबा पक्षका रमेश भन्डारीले ९१ मत, देबराज सर्माले ८४ मत, धन बहादुर विष्टले ८२ मत, कटक जपे्रलले ७६ मत, धन बहादुर सिहँले ७३ मत , प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै दलीत कोटा बाट रतन नेपालीले ८२ मत, कवि गरी (अपाङ्ग) ले ९६ मत,पार्वती जोशी (महीला) ले ९२ मत, र शान्ति महतले ८९ मत प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै संस्थापन पक्षका प्रताप गुण धामीले ५९ प्राप्त गरी प्राजीत हुनु भएको छ । क्षेत्र नः २ बाट भने सभापतिमा ८८ मत सहीत देउबा पक्षका धन बहादुर खड्का विजयी हुनु भएको छ उनका प्रति दोन्दी महेश बहादुर मल्लले भने ५८ मत प्राप्त गरी प्राजीत हुनु भएको छ । यसरी नेपाली काँगे्रशको १३ औँ क्षेत्रीय महाधिबेसनमा भने बझाङ जिल्ला बाट क्षेत्र नः १ र क्षेत्र नः २ बाटै २२ जना महाधीबेसन प्रतिनीधी देउबा पक्षका र २ जना मात्र संस्था पन पक्षका परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता