विकासराज पौडेल/पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । प"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विकासराज पौडेल/
पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । प"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प, स्थानियलाई सास्ती

२०७४, २२ असार बिहीबार ०८:५१

विकासराज पौडेल/पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । पर्वतका महालिा, पैयंू र विहादी गाउँपालिका जोड्ने सडकहरु भत्कने, पहिरो खस्ने र हिलाम्मे भएर विग्रिएर सवारी साधन चलाउन नसकिने बनेपछि त्यस क्षेत्रमा चल्ने साना तथा ठुला सवारीसाधन थन्किएको पर्वत यातायात व्यवसायी समितीले बताएको छ ।

सदरमुकाम कुश्मा देखी प्रतक्ष महाशिला जोड्ने सडक खण्ड अन्र्तगत मुडिकुवादेखि झकलक, खानिगाँउ लमायखोला को सडकमा पहिरो र खाल्डाखुल्डिका कारण अवरुद्घवनेको र १२ वटा जिप ट्रेक्टर चलेपनि चिद्र्रिखोलमा मोटरेवल पुल नबन्दा स्थानियलाई समस्या परेको चिद्र्रिखोलाकी शोभा क्षेत्रिले बताउनुभयो । यस्तै सोहि सडक खण्डमा पर्नै लिमिठाना ,ठानामौला जोड्ने सडक पनि वर्खायाममा विभिन्न स्थानमा पहिरो जादा नियमित यातायात सञ्चालन नहुदा सम्स्या भएको लिमिठानाका दिपेन्द्र रेग्मीले वताउनुभयो ।

यस्तै सोहि सडक सञ्जालले जोड्ने विहादि गाउँपालिका जोड्ने सडकखण्ड अन्र्तगत श्र्रिकाङ, पाङराङ वाच्छाका विभिन्न खोल्सामा वाढि र सडकमा पहिरो खसेर विग्रियपछि सडक ठप्प रहेका छन । वैकल्पिक मार्गको रुपमा पैंयु र विहादीको प्रत्यक्ष सम्पर्क स्याङजा वालिङसंग भएकोले स्थानियले सोहि मार्ग प्रयोग गर्दै बजार जाने गरेका छन । यता महाशिलाको वैकल्पिक मार्ग कुश्मा ठुलिपोखरी हुदै कार्किनेटा सडक भएपनि त्यो सडकमा पनि वर्खालागे सगै सडक पहिरो र खाल्डाखुल्डि परेर विग्रियर यातायात चल्न सकेका छैनन् ।

त्यहाँका वासिन्दा भने महाशिला सडक सञ्जालसँग प्रतक्ष जोडिएको वाहै्रमास सञ्चालन हुने लुङखु कार्किनेटा पोखरा सडक को प्रयोग गर्दै आएका छन वर्षायाम सुरुभएसँगै हरेक वर्ष पर्वका सदरमुकाम देखी ग्रामिण भेग जोड्ने सडक वन्द हुदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली