Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बेल्डाँडीमा दिनप्रतिदिन चोरी बढ्दै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिकाको चवन्नी वजारमा दिनप्रति पसलहरुमा चोरी बढ्दै गाएको छ ।

बुधवार राती चवन्नी वजारमा रहेको प्रकाश मेडिकल हलको देवालमा प्वाल पार्नको लागि ७,८ ईटा तोडेको छ । मेडिकलको देवाल तोड्ने प्रयासलाई स्थानीयहरुले नसा गर्ने समुहले सिरिन्ज लिनको लागि तोडेको हुन सक्ने आसंका गरेका छन् ।

ब्यवसायी प्रकाश धामीले भने “मेरो पसलमा के चोर्नको लागि यस्तो कार्य गरेछ, मेडिकलमा त मेडिसियनका सामान बाहेक अरु केहि राखेको छैन् यो कसैले दुश्मनीका कारण हुन सक्ने बताए ।”

बेल्डाँडी इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख ग्रिन्द्र बोगटीले चोर तुरुन्त पत्ता लाग्ने र कार्वाही गरिने बताए । उनले भने यति बेला सबै चुनावको काममा ब्यस्त भएकाले चोरहरु सकृय भएको जनाए ।

यसरी दिन प्रतिदिन बेल्डाँडीमा चोरीको समस्याले स्थानीय बासीहरु त्रसित बन्दै गएका छन् ।