असार २२, बझाङ । बझाङ जिल्लामा पहिरोका कारण दुई परिवार विस्थापित भएका छन् ।
विथ्थडचिर गाँउपालीका ५ का खडक सिहँ महर र हरीलला महर घर माथी बाट पहिरो खसे पछि विस्थापित भएको स्थानीयले बताएका छन् । विहीबार दिउसो घर माथी बाट पहिरो जाँदा दुबै परिवारको घर आधा पहिरोका च्यापिएको छ ।
मानविय तथा पशु चौपायको कुनै पनि क्षती नभए पनि दुबै परिवार ११ सदस्य भने विस्थापि भएको हुन् । दुबै परिवारको घर पहिरोको उच्च जोखीममा रहेको हरीदाद महरले बताउनु भयो । उहाँका अनुसार अहिले ११ जना सदस्य सबै सुरक्षित स्थान खुल्ला चौरमा राखीएका छन् । डीबी विष्टको सहयोगमा