२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट को–को जाँदैछन् सरकारमा ?

२०७४, २३ असार शुक्रबार ०२:०१

असार २३, काठमाडौं । माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री हुने थप नेताहहरुको नाम टुंग्याएको छ । कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिनेबित्तिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरुको नामावली पेस गर्नेछ ।

उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शाहीसहित आधा दर्जन मन्त्रालयका लागि नेताहरुको नाम टुंगो लगाएको हो ।

माओवादी निकट स्रोतका अनुसार शिवकुमार मण्डल, सीता नेपाली, टेकबहादुर बस्नेत, श्यामकुमार श्रेष्ठको नाम टुंगो लागिसकेको हो । अधिकांश प्रत्यक्ष निर्वाचितलाई मन्त्री बनाउने सोचमा रहेको माओवादीले राज्यमन्त्रीको हकमा भने समानुपातिक प्रतिनिधिलाई ल्याउन सक्नेछ,’ स्रोतले भन्यो । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति