२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विष सेबनका कारण महीलाको ज्यान गयो

२०७२, ५ फाल्गुन बुधबार १५:०७

डिवि विष्ट/ फागुन ५, बझाङ । विष सेवनका कारण एक जना महीलाको ज्यान गएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका वर्डा नः१ सेलाखेत निबासि जयलाल काईरालाकी २८ बर्षीया श्रीमती देबकी काईरालाको ज्यान ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो ।

५ गते विहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी मृतक काईरालाको मुख बाट फीज आएको कोठामा जाँदा मृत अवस्थामा फेला पारेको मृतकका आफन्त काँसीराम काईराला लाई उद्धीत गर्दै जिल्ला प्रहरी कार्यलयल जनाएको छ ।

मृतक काईरालाको शब जिल्ला स्वास्थ्य कार्यलयमा ल्याई पोष्टमाटम पछी आफन्त लाई बुझाईएको मृतका आफन्तकाँसिराम काईरालाले बताए । प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीका अनुसार थप अनुसन्धान भै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला