Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

२०८१, २७ मंसिर बिहीबार १५:५५

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज(बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्।

उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी रूपमा सुदृढ गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने पनि बताए। ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन, अलिकति शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ,तर हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, हामी सबैले सानो कुरामा नअल्झिनु हुँदैन,प्रभावकारी ढंगले सुदृढ गर्नुपर्छ,मर्यादासहित उपयुक्त,सकारात्मक ढंगले चल्नुपर्छ।’

उनले विश्वविद्यालय यो देशको शिक्षाको लागि चाहिएको बताए। ‘शिक्षालाई विकास गर्न,गुणस्तरीय बनाउन, शिक्षा सबैको पहुँचभित्र बन्न सकोस् र सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विश्वविद्यालय खोलिएकाे हो,सञ्चालन भएको हो,’उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी