काठमाडौँ | विद्युतीय अपराध कसुरमा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ल अदालतका न्यायाधीश न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।