2026-10-18 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बालअधिकारका लागि सचेतना कार्यक्रम सम्पन्न

असार २३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका स्थित संक्रान्तिबजारमा बालअधिकार सम्बन्धि सचेतना गोष्ठी शुक्रबार सम्पन्न भएको छ । 

बाल हक अधिकार स्थापित गर्ने उदेश्यले संचालित गोष्ठीमा बाल स्वास्थ्य, बाल पत्रकारिता, सुचना तथा संचार, बाल साहित्य, बाल अधिकार, बाल क्लब सवलिकरण लगायतको विषयमा छलफल भएको सहभागीहरूले बताएका छन् ।

कृष्ण माध्यमिक विद्यालय डाडाँगाउँको कृष्ण प्रगतिशील र राम संस्कृत माध्यमिक विद्यालय खेलपुरको राम जानकी बाल क्लबका २८ जना प्रतिनिधि सहभागी गोष्ठीमा  प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारका अहेव जितेन्द्र महतो, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद अमृत बास्तोला, युवा साहित्यकार मनकुमार फोम्बो, सामाजिक परिचालन कमल भण्डारीले सहजीकरण

गर्नु भएको थियो ।

ग्रामीण विकासका लागि सहयोगी संस्था नेपालको आयोजनामा आयोजित गोष्ठी, आठराई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कमलबहादुर लिम्बूको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष उमानाथ भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचान सन्तोष गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु