२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीबी राईको राहदानी रोक्का

२८ मंसिर २०८१, शुक्रबार १२:५८

काठमाडौँ | सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राईको राहदानी रोक्का गरिएको छ । राहदानी विभागलाई कास्की जिल्ला प्रहरी कार्यालयले जिबीको राहदानी रोक्का राखिदिन भन्दै पत्राचार गरेको थियो । सोही पत्राचारको आधारमा उनको राहदानी रोक्का राखिएको हो । कास्की जिल्ला प्रहरीले जिबीको राहदानी रद्द गरिदिनसमेत पत्राचार गरेको थियो । तर, विभागले राहदानी रद्द गर्न नमिल्ने बताएसँगै रोक्का राखिएको हो ।

राहदानी ऐन २०७६ मा व्यवस्था भएबमोजिम राहदानी अध्यागमन, भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागूऔषध, अवैध हातहतियारर कारोबार, संगठित अपराध र आतङ्कवाद सम्बन्धि कसुृरको अभियोगमा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न लेखी पठाउन सक्ने व्यवस्था रहेको छ ।

राईविरुद्ध पनि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धीकरणलयातका अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ