2026-09-18 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घरमा आग लागि कारण ४ बर्षीया बालकको मृत्यु २ बालक उम्कीय

डिवि विष्ट/ फागुन ७, बझाङ (चैनपुर) । घरमा आग लागीका कारण ४ बर्षीया बालकको मृत्यु भएको छ । बझाङ जिल्ला सुर्मा गाविस वर्डा न ४ बस्ने सरु बोहराका ४ बर्षीया बालक दीलु बोहरा को निसास्सियर मृत्यु भएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो ।

घरमा कोही नभएको बेलामा घरको गोठमा दिलु बोहरा अरु २ जना बालक खेली रहेको र गोठमा स्याउला रहेको सो स्याउलामा बालकले आगो लगायको आगो लागे पछि संगै रहेका २ जना बालक उम्कीन सफल हुनु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

२ जना बालक उम्कीन सफल भए पनी ४ बर्षीया बालक दीलु बोहरा भने गोठमा नै निश्शासियर मृत्यु भएको डिएसपि अधिकारीले बताउनु भयो । आग लागीका कारण घरको एक कोठामा मात्र क्षेति भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई