2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पले कारागार भत्केपछि फरार भएका अभियुक्त पक्राउ

असार २४, बनेपा । सिन्धुपाल्चोकमा भूकम्पका कारण कारागार भत्केपछि फरार भएका मानव बेचबिखन तथा ओसारपासरका अभियुक्त बनेपाबाट पुनः पक्राउ परेका छन् । 

जिल्लाको साँगाचोकगढी नगरपालिका–९ बस्ने २६ वर्षीय सन्तोष कार्कीलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मानव बेचबिखन तथा ओसारपार मुद्दामा १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेको थियो । 

फैसला कार्यान्यवनका क्रममा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले जानकारी दिनुभयो । उनले कारागार जीवन चार वर्ष बिताइसकेका छन् । कार्कीलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई