2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पनि लोकतान्त्रिक फोरम पार्टीको स्थापना

bajhang ma pani foramसम्राट सिंह/फागुन ८, बझाङ । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा पनि लोकतान्त्रिक फोरम पार्टीको स्थापना भएको छ । शुक्रबार सदरमुकाम चैनपुरमा भेला भएको पार्टी कार्यक्रमले सन्तोष बिष्टको संयोजकत्वमा ११ सदस्ययी पार्टी स्थापना गरेको हो ।

जसमा उपाध्यक्षमा सुरेश रोकाया,सचिवमा नारायण धामी र सदस्यमा दल बहादुर ओखेडा,अशोक ओली,गगन थापा,शान्ति सुनार,दिनेश पुरी,प्रदिप खडका,उमेस थापा एवं डम्बर थापा रहेका छन ।

केन्द्रको सर्कुलर अनुसार सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा,अछाम, डोटी,डडेल्धुरा र बझाङमा पार्टी स्थापना भइ सकेको र बैतडी र दार्चुलामा पनि छिट्टै पार्टी स्थापना हुने लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य प्रेम विसीले बताए । उनले भने तराइका जिल्लामा पार्टीको राम्रो संगठन रहेको र पहाडि जिल्लामा संगठन बिस्तार नभएकाले ७५ जिल्लामा पार्टी संरचना बिस्तार हुनेछ ।

आजै पार्टी गठन भएपछि संञ्चालन भइरहेको जिल्ला परिषदको बैठकमा पनि आफ्नो पार्टीको सहभागिता हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा पत्राचार समेत गरेको छ । बझाङ जिल्लामा लोकतान्त्रिक फोरम पार्टीको स्थापना भएपछि हाल जिल्लामा १३ पार्टी पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई