नन्द बहादुर/असार २४, मुगु गमगढी । कर्णाली नदी आसपासका बस्तीमा खानेपानीको समस्या भएपछि स्थानीय बासिन्दा कर्णालीको धमीलो पानी खान बाध्य भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर/असार २४, मुगु गमगढी । कर्णाली नदी आसपासका बस्तीमा खानेपानीको समस्या भएपछि स्थानीय बासिन्दा कर्णालीको धमीलो पानी खान बाध्य भएका छन् । 

८ माघ २०८२, बुधबार
मुगु - MG

मुगु, हुम्ला र बाजुराको कर्णाली नदी छेउमा खानेपानीको समस्या

२४ असार २०७४, शनिबार ०९:५८


नन्द बहादुर/असार २४, मुगु गमगढी । कर्णाली नदी आसपासका बस्तीमा खानेपानीको समस्या भएपछि स्थानीय बासिन्दा कर्णालीको धमीलो पानी खान बाध्य भएका छन् । 

मुगु, हुम्ला र बाजुरा जिल्लाका केहि कर्णाली नदी आसपासका बस्तीमामा खानेपानीको चरम अभाव भएपछी स्थानीय कर्णालीको धमिलो पानी छानेर खान बाध्य भएका हुन् ।  लामो समयको खडेरीले पानीका मुल सुके पछी कर्णाली नदी को पानी खान बाध्य भएको स्थानीय रुद्ध बिरे रोकायाले बताउनु भयो । 

उहाँका अनुसार कर्णाली नदी नजिकमा मुहान नपाइने र कम्तिमा एकदेखि डेढ घण्टा हिँडेपछि मात्र मुहान भेटिने भएकाले मुगु, हुम्ला र बाजुरा जिल्लाका कर्णाली नदी आसपासका बस्तीका स्थानीय   कर्णाली नदिमा बगिरहेको पानी खानुपर्ने बाध्यता रहेको रोकायाको भनाई छ । 

यता अर्का स्थानिय सुरजङ् मल्लका अनुसार दिनानुदिन नदिमा पानी प्रदुषित हुदै गएकाले बिभिन्न किसिमको महामारी फैलन सक्ने सम्भावना  हुदाँहुदै पनी फोहोर पानी समेत खाने गरेको र पानीको अभावले गर्दा दैनिक खान पकाउन खान तथा सरसफाईमा समेत समस्या भएको मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार