ताराबहादुर महत । असार २४, दोलखा । दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको मिल्ति खोलाले बगाउदाँ दोलखा मेलुङ गाँउपालिकाकी एक बालिकाको मुत्यु भएको छ ।

मेलुङ गाउँपालीका वडा नम्वर ७ मेलुङका आशिष कार्कीकी ६ वर्षिया छोरी अनुषा कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार २४, दोलखा । दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको मिल्ति खोलाले बगाउदाँ दोलखा मेलुङ गाँउपालिकाकी एक बालिकाको मुत्यु भएको छ ।

मेलुङ गाउँपालीका वडा नम्वर ७ मेलुङका आशिष कार्कीकी ६ वर्षिया छोरी अनुषा कार"/>

2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मिल्ती खोलाले बगाएर एक बालिकाको मृत्यु

ताराबहादुर महत । असार २४, दोलखा । दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको मिल्ति खोलाले बगाउदाँ दोलखा मेलुङ गाँउपालिकाकी एक बालिकाको मुत्यु भएको छ ।

मेलुङ गाउँपालीका वडा नम्वर ७ मेलुङका आशिष कार्कीकी ६ वर्षिया छोरी अनुषा कार्कीलाई शुक्रबार खोलाले बगाएर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । बालिकालाई खोलाले बगाएपछि आफन्तहरुले खोज्ने क्रममा शुक्रबार नै कर्कले भन्ने स्थानमा जिवित भेटेको  भएपनि  स्थानिय स्वास्थ्य केन्द्रमा उपचार गराउन लैजाँदै गर्दा बाटोमा नै मुत्यु भएको आफन्तको भनाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक प्रेमसागर केसीले जानकारी दिनुभयो । 

मृतक बालिकाकी आमा खेतबारीको काम गरी रहेको बेलामा खेल्ने क्रममा बालिकालाई खोलाले बगाएको प्रहरीको भनाई रहेको छ । घटनाको बारेमा आज मात्र प्रहरीलाई खबर भएपछि प्रहरी घटनास्थल पुगेर बालिकाको शव चरिकोट ल्याई पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाईएको प्रहरी निरिक्षक केसीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई