असार २४, बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा जागरण मिडिया सेन्टरको आयोजनामा बुटवलमा भएको पाँच दिने नेतृत्व विकास तालिम समापन गरिएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २४, बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा जागरण मिडिया सेन्टरको आयोजनामा बुटवलमा भएको पाँच दिने नेतृत्व विकास तालिम समापन गरिएको छ । 

<"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

पाँच दिने नेतृत्व विकास तालिम सम्पन्न

२४ असार २०७४, शनिबार १२:१४


असार २४, बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा जागरण मिडिया सेन्टरको आयोजनामा बुटवलमा भएको पाँच दिने नेतृत्व विकास तालिम समापन गरिएको छ । 

तालिमको एक कार्यक्रमको आयोजना गरी शनिवार सामापन गरिएको हो ।  तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका की उप मेयर गुमादेवी आचार्यले महिलाहरुको नेतृत्व, क्षमता अभिवृद्धिको लागि आगामी दिनमा नगरपालिकाले विगतको भन्दा ठोस योजना अगाडी ल्याउने जानकारी दिएकी थिईन् । 

कार्यक्रममा पुर्व सांसाद तथा जागरण मिडिया सेन्टरका अध्यक्ष विनोद पहाडीले सिकेको सिप व्यवहारमा उतार्नको लागि अग्रह गरे । बुटवल उपमहानगरपालिकाका बरिष्ठ सामाजिक  शाखा अधिकृत दामोदर ज्ञवालीले महिला, वालवालिका तथा अपाङ्गता भएका व्याक्तिहरुको लागि लक्षित समुह निर्धारण गरि विनियोजित बजेटबाट विभिन्न कार्य हुदै आएको जानकारी दिएका थिए । उनले त्यसको लागि बढि भन्दा बढि जनसहभागीताको खाँचो औल्याए । कार्यक्रममा राष्ट्रिय समाचार समितिका लुम्बिनी अञ्चल प्रमुख भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष  यानेन्द्र जिसी, महिला स्वयम सेविका संयोजक माया गौतम, सहभागी मिना ज्ञवाली, रेडियो जागरणका  स्टेशन प्रमुख विनोद परियार लगायतले बोलेका थिए । 

तस्वीर पनि छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार