२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अफिमको साग खाँदा दिदि बहिनीको मृत्यु

२०७२, ९ फाल्गुन आईतवार ०७:५५

सम्राट सिंह/ फागुन ९, बझाङ । अफिमको साग खाँदा बाँझ गाविस १ सुदाडामा दुई दिदि बहिनीको मृत्यु भएको छ । आफिमको साग खाँदा शनिबार राती बैतडी जिल्लाको चुवागड गाविस घर भएका बर्ष ११ कि आरती चन्द र बर्ष ८ की अनिता चन्दको मृत्यु भएको हो । विद्यालय पढ्न बिगत दुई बर्ष अघि देखि नै दुवै दिदिबहिनी माउलीघर सुदाडा बस्दै आएकी थिइन् ।

आरती शिक्षादोय उमावि बागथलामा कक्षा ६ मा अध्ययरत छात्रा हुन भने अनिता घण्टेश्वर प्रावी मा कक्षा २ मा अध्ययनरत छात्रा हुन । सँगै साग खाएर सुतेकी धना देवि मल्ल पनि बेहोस अवस्थामा रहेको परिवार स्रोतले जनाएको छ ।

राती अफिमको साग खाएर परिवार सँग सुतेकी बालिका बिहान मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए । उनले भने घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता