2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

क्रान्तिकारी माओबादी जिल्ला समीती बझाङको बैठक सम्पन्न

डिवि विष्ट/फागुन ११, बझाङ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओबादी जिल्ला समीती बझाङको विभिन्न निर्णयका साथ बैठक सम्पन्न भएको छ ।

सोमबार जिल्लाको सदरमुकाम चैनपुरमा पार्टीका केन्दीय सदस्य तथा जिल्ला संयोजक आनन्दलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठेकले जनबर्गिय संगठनको विस्तार गर्नुका साथै केन्दले ठोस गरेका् जनजागारण तथा संगठन सुदृढ विस्ता अभियानलाई जिल्ला भरी सन्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै अभियानको क्रममा जिल्ला भरी पार्टी जनबर्गीय संगठनको गठन, पनरगठन र संघर्षका काममा राष्टीय स्वधिनताका पक्षमा अघोषीत नाका बन्दी कालो बजारी तस्करी, महंगी र भ्रष्टचारको भन्डाफोर गर्ने र प्रतिगामी संसदीय ब्यावस्थाको विरोध र नयाँ जनबादी क्रान्तिको पक्षमा जनतालाई प्रशिक्षीत तथा परीचालन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारी केन्दीय सदस्य तथा जिल्ला ईन्चार्ज कमल विकले जानकारी दिए ।

बैठकमा जिल्ला संयोजक विक्रम खड्का, केन्दीय सदस्य देबकी मल्ल अतिथीको रुपमा उपस्थित भएको सो कार्यक्रममा पार्टीका कार्यक्रता लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई