Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियामा चट्याङ लागेर एकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २५, बर्दिया । </b>बाह्रबर्दिया नगरपालिका–८ और गाउँका ४८ वर्षीय शुक्ला थारूको चट्याङ लागेर मृत्यु भएको छ ।&nbsp;<br></p><p>खेत जोतिरहेका बेला खसेको चट्याङले उनको मृत्यु भएका हो । चट्याङले धानको बीउलाई धेरै क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । रासस&nbsp;</p>