पर्वत, २५ असार । संघीयता कायान्वयन पछिको पर्वत जिल्लाको महाशिला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न गाउँ सभाले आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि रु.२० करोड ३१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, २५ असार । संघीयता कायान्वयन पछिको पर्वत जिल्लाको महाशिला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न गाउँ सभाले आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि रु.२० करोड ३१"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाशिला गाउँपालिकाको बजेट रु.२० करोड ३१ लाख

२६ असार २०७४, सोमबार ०६:४०

पर्वत, २५ असार । संघीयता कायान्वयन पछिको पर्वत जिल्लाको महाशिला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न गाउँ सभाले आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि रु.२० करोड ३१ लाख ५९ हजार २ सय बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जस मध्ये चालु तर्फ रु.१२ करोड ८ लाख ९८ हजार रहेको छ भने पुँजीगत तर्फ ८ करोड २२ लाख ६१ हजार २ सय रहेको छ । जसमा झण्डै २० प्रतिशत जनसहभागितामा आधारित कार्यक्रमहरु संचालन गरिने भएको छ । आइतवार प्रथम गाउँ सभामा महाशिला गाउँपालिकाका उपाध्यक्ष हिरा रानाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट निति तथा कार्यक्रममा रु.१ करोड ६४ लाख ५२ हजार २ सय ४० रुपैयाको जनसहभागिता रहने उल्लेख गरिएको छ ।

स्थानिय तहमा जनप्रतिनिधि चुनिएपछि पहिलोपटक ल्याइएको बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिनेगरी तल्लो तहमा प्रत्यक्ष सरोकार राख्ने योजनाहरुलाई प्राथमिकतामा राखिएको छ । शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी, सिंचाई जस्ता प्रत्यक्ष न्यून बर्गका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखिएको महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट