By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
    4 hours ago
    उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
    6 hours ago
    नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
    6 hours ago
    प्रतिनिधिसभाको बैठक बस्दै
    11 hours ago
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    बुधबार १४ अंकले बढ्यो नेप्से
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    सेयर बजारमा झिनो अंकको सुधार
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > मुख्य समाचार > ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु
मुख्य समाचारविश्व

ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु

साझासवाल
Last updated: December 23, 2024 9:05 am
साझासवाल
1 Min Read
Share

एजेन्सी | ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् ।

विमानको पाइलटिङ गरिरहेका ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेज्जी आफ्नी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यसहितको दुर्घटनामा मृत्यु भएको उनको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटना हुँदा सानो विमान घरको चिम्नीमा ठोक्किएर घर र पसलमा खसेको बताइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् जसमा दुईको अवस्था गम्भीर छ।

ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय ग्यालेज्जी आफ्नो परिवारलाई साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा लैजाँदै थिए।

रियो ग्रान्डे डो सुल राज्यका गभर्नर एडुआर्डो लेइटले पत्रकार सम्मेलनमा भने, दुर्घटनामा मारिएका सबै १० जना ग्यालेज्जीको परिवारका सदस्य थिए। उनले प्रतिकूल मौसममा विमान उडेको बताए ।

आइतवार बिहान टेक अफ गरेको केही मिनेटपछि विमान शहरको सहरी क्षेत्रमा खस्नुअघि ३ किलोमिटर (१.८ माइल) उडेको बताइएको छ।

गालेज्जी कर्पोरेट रिस्ट्रक्चरिङ र क्राइसिस म्यानेजमेन्ट कम्पनी गालेज्जी एन्ड एसासिएडोसका सीईओ थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर
Next Article पाँच संसदीय समितिको बैठक आज बस्दै

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचार

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

1 year ago
मुख्य समाचारमौसम अपडेटसमाज

आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना

2 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना

9 months ago
मुख्य समाचारविश्व

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध बिस्तार गर्न इच्छुक, अमेरिकी नयाँ कर नीतिको विरोध

1 year ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?