Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार २६ गते, अपराह्न ३:५८ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा चटयाङ्ग लागेर ६ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

श्याम थापा/असार २६, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा न.३ साविक कुडिया गा.बि.स वडा न.४ मर्चहवामा चटयाङ्ग पर्दा ६ जना घाईते भएका छन ।

घाईते हुनुहरुमा सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया गा.बि.स मर्चहवाका बर्ष २८ का ओमप्रकाश दुषाध, सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया गा.बि.स वडा न.४ मर्चहवाका दिपक शर्मा,सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया ४ मर्चहवाका अलिराजा शर्मा सोही स्थानमा बस्ने बर्ष २८ की चन्द्रकला देबी कोईरी र बर्ष ५५ का भगन दुषाध रहेका छन ।

भगन दुषाधको बिधुतीय मिटर,पंखा र बोड पुर्ण रुपले क्षति भएको छ । घाईतेहरुको उपचार सहिद स्मृती अस्पताल चौपतामा उपचार भैरहेको घाईतेका परिवारजनले बताएका छन ।