असार २६, डडेल्धुरा । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात २७ बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।

“ब्यबस्थित परिवार समृद्ध राष्ट्रको आधार” भने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २६, डडेल्धुरा । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात २७ बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।

“ब्यबस्थित परिवार समृद्ध राष्ट्रको आधार” भने"/>

2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विश्व जनसंख्या दिवस बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईने

असार २६, डडेल्धुरा । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात २७ बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।

“ब्यबस्थित परिवार समृद्ध राष्ट्रको आधार” भने मुल नाराका साथ यो दिवस डडेल्धुरामा पनी अन्र्तक्रीया कार्यक्रमको आयोजना गरी मनाईने बताएको छ । 

सन १९८९ मा UNDP को Governing Council ले ११ जूलाईलाई विश्वको जनसंख्या दिवसको रुपमा मनाउन शिफारीस गरेको थियो ।

२१ डिसेम्बर १९९० मा संयुक्त राष्ट्रसंघको महासभाले  प्रस्ताब नम्बर ४५ र २ सय १६ मार्फत विश्व जनसंख्या  दिवस र यसका गतिबिधिहरुलाई नियमितता  दिई जनसांख्यिक गतिबिधिका मुद्धाहरु र यसको बाताबरण र बिकास संगको अन्तरसंबन्ध बारेमा जनचेतना गराउने निर्णय गरेको थियो ।

यस बर्ष ब्यबस्थित परिवार बनाउन परिवार नियोजनका साधनहरु ल्गायतका बारेमा छलफल गरीने आयोजक जिल्ला समन्वय समिती डडेल्धुराले जनाएको छ ।

नेपालमा  बिबाहित महिला मध्ये ५३ प्रतिशतले  परिबार नियोजको साधन अपनाई रहेका छन् भने ६९ प्रतिशत माग पूर्ति  भैरहेको यो क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले एक प्रतिबेदनमा देखाएको छ ।

डडेल्धुरामा परिवार नियोजनका साधनको प्रयोग दर  ३५  प्रतिशत मात्र रहेको जनाएको छ । भने दशमा ३ जनालाई पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई