२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने पक्राउ

२३ फाल्गुन २०७२, आईतवार १२:४१

सम्राट सिंह/फागुन २३, बझाङ । सदरमुकाम चैनपुरमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने एक मासु व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

मासुको पसल संञ्चालन गर्दै आएका भामचौर गाविस ७ घर भएका हर्क बहादुर धामीलाई आइतबार बिहान ५ बजे प्रहरीले पक्राउ गरेको हो ।

बिगत लामो समय देखि चैनपुरका अधिकांस होटलहरुमा मासु बिक्री गर्दै आएका धामीले खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको जन गुनासो आएपछि प्रहरी केही दिन अगाडि देखि अनुसन्धान थालेको थियो ।

मासु पसल संचालन गरिरहेका धामीले खसीको मासु भनेर पहिला देखी नै बाख्रीको मासु विक्री गर्दै आएको भन्ने हल्ला भएको भए पनि उनलाइ प्रहरीले आइतबार मात्र प्रमाण सहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए । उनले भने धामीलाई कालो बजारी सम्बन्धी ऐन अनुसार कारवाही गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै