दान बहादुर बुढा/असार २८, मुगु । सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना  जगाउदै छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार २८, मुगु । सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना  जगाउदै छ"/>

१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका बालबालिका भित्रे पत्रिकाबाट जनचेतना जगाउदै

२८ असार २०७४, बुधबार ०९:५५


दान बहादुर बुढा/असार २८, मुगु । सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना  जगाउदै छन ।

खत्याड गाउँ पालिकामा रहेका १,२,३,४ वडामा रहेका बालबालीकाहरु बालक्लव मार्फत निमार्ण गरीएको बाल पत्रिका मार्फत गाउँ बस्ती टोल,छिमेकमा रहेका परम्परागत रहेका छाउ प्रथा ,मानिस बिरामी हुदा धार्मि झाक्रीको भरमा प्रर्दा हुने  घटना बोक्सी,दलित छुवाछुत गर्ने र गाउँ छरमा रहेका सकारात्मक कुरा नकारात्क कुरो,बिकास निमार्णमा हुर्ने अनियमिता भष्टचार बारे जनचेतना दिदै आएका छन ।


मोवाईल बाहेक अन्य कुनै पनि संन्चार सेवा नभएको खत्याड गाउँ पालिकामा यु एम  एन कलष्टर नेपालको आर्थिक रहयो साझेदारी स्थानिय सस्था ग्रामीण सामुदायिक सस्था जिएसएस मुगुको पहलमा निमार्ण गरीएका बाल क्लब सेरी,श्रीकोट,खमाले,गम्थाले माशिक भित्रेपत्रीका मार्फत नियमित पत्रिका प्रकास गरी रहेका छन ।

पहिले पहिले हामीलाई भित्रे पत्रीका प्रकाशनमा निकै गारो भएको थियो । ग्रामीण सामुदायिक सस्था जिएसएस संस्था बाट पटक पटक तातिम दिदा हिजो आज सहजै रुपमा पत्रिका प्रकाशन गदै आएका छौ हाम्रो समाजको कुरुति,कुसस्कारको र नियमित बिकासी कार्यमा भईरहेको भस्टचार बिरुद्घ आवाज उठाई रहने छु र्तमालीका बाल क्लवका उपाध्क्षय मुन्देबी थापाले जानकारी गराएका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार