सुबास लामिछाने,

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुबास लामिछाने,

2026-09-19 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धनेश्वरी कृषि सहकारीले ग¥र्यो उत्कृट किसान र बिद्यार्थीलाई सम्मान

सुबास लामिछाने,

बिगत २ बर्ष देखि कुश्मामा सञ्चालित धनेश्वरी कृषि सहकारीले दोस्रो बार्षिक उत्सबको अबसरमा उत्कृष्ट एक किसान र एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने २ बिद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा धनेश्वरी कृषि सहकारीका शेयर सदस्य बालकृष्ण शर्मा रहनुभएको छ । उहाँ बिगत लामो समयदेखि कुश्मा नगरपालिका वडा नम्बर ७ खरेयामा कृषि पेशालाई अगाल्दै आउनुभएको छ । उहालाई नगद सहित प्रशंस्सापत्रले सम्मान गरिएको हो । सो कार्यक्रमको कार्यक्रम संयोजक मोहमद नसिब मियाले गर्नुभएको थियो ।

त्यस्तै शेयर सदस्य बाटै एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई शेयर सदस्यका दुई जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा शेयर सदस्य लक्ष्मी कुमारी बोगटीको छोरी आकृति केसि र दिपेन्द्र बहादुर भण्डारीको छोरा आदित भण्डारी रहेका छन् उनिहरुलाई पनि नगद सहित प्रमाणपत्रले सम्मानित गरिएको हो । सो कार्यक्रमको कार्यक्रम संयोजक डम्बर गिरी रहनुभएको थियो ।

दोस्रो बर्षमा प्रबेश गरेको अबस्थामा सहकारीले गत बर्षको जस्तै यस बर्ष पनि बिभिन्न कार्यक्रम गरेको सहकारीका अध्यक्ष नबराज गिरीले बताउनुभयो । उहाले सहकारीमा आबद्ध रहेका शेयर सदस्यहरु मध्येबाटै उत्कृट कृषक र उत्कृट दुई बिधार्थीहरुलाई छानेर सम्मानित गरेको बताउनुभयो ।उहाले सहकारीले पहिलो बर्षदेखि गर्दै आएको यस्तो कार्यक्रमलाई आगामि दिनमा निरन्तरता दिने समेत बताउनुभयो । सहकारीले बार्षिक उत्सबकै अबसर पारेर केहि समय पहिला कृषि क्षेत्रको अबलोकन साथै कृषकहरुलाई हौसला प्रदान गर्न अबलोकन भ्रमण समेत गरेर आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ