सुबास लामिछाने,

नेपालको नयाँ राज्यं संरचनामा बालअधिकार प्रबद्र्धन बिषयक २ दिबसिय कार्यशाला गोष्ठी पर्बतको कुश्मामा शुरु भएको छ । बुधबार दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुबास लामिछाने,

नेपालको नयाँ राज्यं संरचनामा बालअधिकार प्रबद्र्धन बिषयक २ दिबसिय कार्यशाला गोष्ठी पर्बतको कुश्मामा शुरु भएको छ । बुधबार दे"/>

2026-09-19 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपालको नयाँ राज्यं संरचनामा बालअधिकार प्रबद्र्धन बिषयक २ दिबसिय कार्यशाला गोष्ठी शुरु

सुबास लामिछाने,

नेपालको नयाँ राज्यं संरचनामा बालअधिकार प्रबद्र्धन बिषयक २ दिबसिय कार्यशाला गोष्ठी पर्बतको कुश्मामा शुरु भएको छ । बुधबार देखि शुरुभएको उक्त कार्यशाला गोष्ठि बिहिबार सम्म चल्ने छ । सेभ द चिरलेन्ड को सहयोग तथा शिक्षाको लागि राष्ट्यि अभियान नेपाल र जिसस पर्बतको आयोजनामा शुरु भएको गोष्ठिको पहिलो दिन नेपालमा बालबालिकाको अबस्था, बालबालिकाको अबको आबश्यकता बाल अधिकार सम्बन्धी रहेका कानुन लगायतको बिषयमा छलफल गरिएको छ । कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का बोर्ड सदस्य राजेन्द्र शर्मा, सिजपका कार्यक्रम संयोजक दिपक बस्याल र कास्की, स्याङ्गजा, बागलुङ्ग म्याग्दी र पर्बतको बालबालिकाको क्षेत्रमा काम गर्दे आएका बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

पहिलो दिनको कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का कार्यक्रम संयोजक दिपक बस्यालले सिजपको संथागत परिचय तथा कार्यगत संलग्नताबारे जानकारी त्यस्तै अधिबक्तmा भोलानाथ शर्माले बाल अधिकार सम्बन्धी अन्र्तराष्ट्रिय तथा राष्ट्रिय कानुनी प्राबधानहरु सहायक प्रमुख जिल्ला अधिकारी प्रबिण ढकालले नेपालमा बालबालिकाको अबस्था र अबको आबश्यकता बिषयमा प्रशिक्षण गराउनु भएको थियो । दिगो बिकास लक्ष्य र बालबालिकाको सबाल बिषयमा शिक्षाको लागि राष्ट्यि अभियान नेपाल पर्बतका अध्यक्ष राजेन्द्र पहाडी बालबालिकाको लागि स्थानिय सरकारले खेल्ने सक्ने भुमिकाको बिषयमा एलायन्स नेपालका केन्द्रिय सचिब गोबिन्द पहाडी र जिल्ला शिक्षा कार्यलयको स्रोत ब्यक्तिm प्रेम सुबेदिले बिद्यालय शान्ति क्षेत्र पर्बतको अभ्यास,सम्भाबना र चुनौतीको बारेमा जानकारी गराउनुभएको थियो । बिहिबार पर्बतमा बालबालिकाको अबस्था र बालबालिकाको क्षेत्रका जिल्लागत अनुभब लगायतको बिषयमा छलफल गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ