2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्राथमिक उपचार खोज तथा उद्धार तामिल सम्पन्न

असार ३०, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा २ दिने प्राथमिक उपचार, खोज तथा उद्धार र पूर्व सुचना प्रणाली सम्वन्धि तालिम शुक्रवार सम्पन्न भएको छ ।

जिल्लाका बिभिन्न नगरपालिका तथा गाउँपालिकाका बिपद ब्यवस्थापन संग जोडिएका युवाहरुलाई बिपद बाट जोगाउन उक्त तालिम दिईएको निडस् नेपालले जनाएको छ । 

निडस् नेपालको अनुकुलन परियोजनाका जलबायु परिर्वतन तथा बिपद ब्यवस्थापन अधिकृत भरत दवाडीले बर्खायाममा हुन सक्ने बाढी र डुवान लाई मध्य नजर गरेर तालिम आयोजना गरेको बताए ।

 बिहिवार देखि दैजी स्थीत होटल हाईवे ग्रिनको सभाहलमा संचालन भएको तालिममा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बिपद ब्यवस्थापन संग आवद्ध भएका बिभिन्न क्षेत्रमा आवद्ध भएका ३० जना भन्दा बढी प्रशिक्षार्थीहरु लाई अभिमुखिकरण गराईएको प्रशिक्षक सोम राज जोशीले जानकारी गराउनु भयो । 

सो तालिममा बिपद आउनु पुर्व के गर्ने , बिपद आईसके पछि के गर्ने र यस्तो अवस्थामा मानवीय क्षति न्युनिकरण गर्ने भन्ने बारेमा तालिम लिएको प्रशिक्षार्थीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो