असार ३०, दाङ । यहाँ केही समयदेखि निर्माण सुरु गरिएको नयाँ बन्दीगृहको आज उद्घाटन गरिएको छ । 

सो भवनको प्रअिज गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्दै राज्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, दाङ । यहाँ केही समयदेखि निर्माण सुरु गरिएको नयाँ बन्दीगृहको आज उद्घाटन गरिएको छ । 

सो भवनको प्रअिज गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्दै राज्य"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा १० हजार क्षमताको कारागारमा २० हजार कैदीबन्दी

२०७४, ३० असार शुक्रबार १३:४१


असार ३०, दाङ । यहाँ केही समयदेखि निर्माण सुरु गरिएको नयाँ बन्दीगृहको आज उद्घाटन गरिएको छ । 

सो भवनको प्रअिज गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्दै राज्यले कारागारलाई अब सुधारगृहका रुपमा परिणत गर्न लागिरहेको बताउनुभयो । कारागार विभागका महानिर्देशक गणेशप्रसाद भट्टराईले हाल नेपालमा २० हजार कैदीबन्दी रहेको र कारागारको क्षमता १० हजार मात्र रहेको जानकारी दिँदै कारागारलाई सुधार गर्न थप भौतिक पूर्वाधार निर्माण गर्नका लागि बजेट व्यवस्थापन भइरहेको बताउनुभयो । 

आजदेखि नै नयाँ बन्दीगृहमा पुरुष कैदीबन्दीलाई सारिएको छ । महिला बन्दी तथा कैदी भने पुरानै कारागार भवनमा बस्दै आएका छन् । रु पाँच करोड ९६ लाखको लागतमा सो बन्दीगृह निर्माण गरिएको हो । हाल तुलसीपुर कारागारमा १७० पुरुष र दुई नाबालिकासहित १९४ कैदीबन्दी छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते