2026-09-06 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सैफ अली खानमाथि चक्कु प्रहार

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा रहेका उनीमाथि रातको साढे दुई बजे एक व्यक्तिले चक्कु प्रहार गरेका हुन्।

प्रहरीलाई उदृधत गर्दै भारतीय सञ्चारमाध्ययममा उल्लेख भएअनुसार ती व्यक्ति चोरी गर्नका लागि बान्द्रस्थित सैफको घरमा छिरेका थिए।

घुसपैठकर्तासँगको झडपमा उनी घाइते भएका थिए। मुम्बईको लीलावती अस्पतालमा शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ। मुम्बई प्रहरीले आफ्नो अनुसन्धानलाई तीव्र पारेको जनाएको छ।

भारतीय सञ्चारमाध्ययमका अनुसार उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको थियो। सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ। उनको शरीरमा तीन इन्च गहिरो चोट छ।

सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो। सैफकी बच्चालाई स्यहारसुसार गर्ने कामदार राति साढे दुई बजे कुनै आवाज सुनेर उठेकी थिइन्। त्यसबेला घरमा सैफ अली खानका सम्पूर्ण परिवार सुतिरहेका थिए। हल्ला सुनेर उठेका सैफमाथि आक्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ