साउन १, सर्लाही । सर्लाही ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले पुर्व- पश्चिम राजमार्गको गनेश चौकको लचकामा लाईसेन्स र ब्लुबुक चेक जाचमा शनिबारदेखि कडाई ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, सर्लाही । सर्लाही ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले पुर्व- पश्चिम राजमार्गको गनेश चौकको लचकामा लाईसेन्स र ब्लुबुक चेक जाचमा शनिबारदेखि कडाई ग"/>

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा ट्राफिक प्रहरीको कडाई

१ श्रावण २०७४, आईतवार ००:३०


साउन १, सर्लाही । सर्लाही ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले पुर्व- पश्चिम राजमार्गको गनेश चौकको लचकामा लाईसेन्स र ब्लुबुक चेक जाचमा शनिबारदेखि कडाई गरेको छ । 

चेक जाचकै क्रममा छिमेकी मुलुक भारतबाट बागमती जल बोझ्नका लागि आउने भक्तजन श्रदालुहरुलाई पनि हेल्मेट नलगाएका हरुलाई सोही ठाउबाट घर फर्काईएको छ । 

भारतको सितामढी लगायत विभिन्न ठाउँबाट आएका भक्तजन हरुलाई कम्तिमा हेल्मेट लगाएर आउन सुझाव दिनका लागि घर फर्काईएको ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै