2026-06-17 02:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ?

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार राति भएको आक्रमणबारे मुम्बई प्रहरीको जोन ९ का डीसीपीले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

उनले भने, “एक अभियुक्त अभिनेताको घरमा गएको अनुसन्धानबाट थाहा भएको छ ।”

प्रहरीका अनुसार, आरोपितले सैफको घरमा प्रवेश गर्न भवनको ती सिँढीलाई माध्यम बनाएका थिए, जसलाई आगलागीको समयमा प्रयोग गरिन्छ ।

प्रहरीले भनेको छ, “अहिलेसम्मको अनुसन्धानानुसार यो चोरीको प्रयास थियो । अभियुक्तलाई छिट्टै पक्राउ गर्ने हाम्रो प्रयास जारी छ ।”

एक आरोपितको पहिचान भइसकेको र उनलाई पक्राउ गर्न टोली ‘फिल्ड’मा रहेको प्रहरीले जनाएको छ ।

अभिनेता सैफमाथि गए राति चक्कु प्रहार गरिएको थियो । घटनापछि उनलाई मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

शल्यक्रियापछि अभिनेता खतरामुक्त रहेको उनको टोलीले जनाएको छ । -बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ