Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा कार्यरत कर्मचारीहरुलाई स्थानिय तहमा खटाइयो

२०७४, १ श्रावण आईतवार १३:२९

स्मृती घर्ती मगर/साउन १, प्यूठान । जिल्लामा कार्यरत कर्मचारीहरुलाई स्थानिय तहमा खटनपटन गरिएको छ । 

जिल्ला कर्मचारी व्यवस्थापन समितिले कर्मचारीको व्यवस्थापन गरेको हो । हाल ७३ जना कर्मचारीलाई स्थानिय तहमा खटाइएको जिल्ला प्रसासन कार्यलय प्यूठानले जनाएको छ । 

प्राप्त जानकारी अनुसार जिल्ला कृषि विकाश कार्यलयबाट प्यूठान नगरपालिकामा – ४ जना, स्वर्गद्वारी नगरपालिकामा – ४ जना, गाैमुखी गाउपालिकामा – २ जना र झिमरुक, सरूमारानी गाउपालिकामा -४/४ जना कर्मचारी पठाइएको छ । त्यस्तै नाैवहिनी, मल्लरानी, ऐरावती र माण्डवि गाउपालिकामा – ३/३ कर्मचारी खटिएका छन् ।

जिल्ला कृषि विकाश कार्यलय प्यूठानले एक गाउ एक उत्पादन कार्यक्रम अन्तरगत १८ जना कर्मचारीलाई हालका स्थानिय तहमा पठाएको छ। साथै  जिल्ला स्वास्थ्य कार्यलय प्यूठानले २/२ जना र जिल्ला समन्वय समिति प्यूठानबाट १/१ जना कर्मचारी पठाउने निर्णय भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित