2026-11-04 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा बदेलको आक्रमणबाट एक महिलाको मृत्यु, ३ घाइते

लोकेन्द्र प्रशाद जोशी/साउन १, दार्चुला । दार्चुलामा बदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लेकम गाउपालिका वडा नम्बर ३ मकन्ना बस्ने ४६ वर्षिय धाना देवी जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले जानकारी दिनुभयो । 

आइतबार घर नजिकैको तमली खोलामा कपडा धुदै गरको अवस्थामा जंगलबाट आएको बदेलले जोशीलाई एक्कासी आक्रमण गरेको स्थानियहरुले बताएका छन् । 

मृतक जोशीको निधार दाहिने हातको पाखुरा, तथा तिघ्रामा आक्रमण गरेको प्रहरीले जनाएको छ । बदेलले अन्य तिन जनालाई समेत घाइते बनाएको छ । 

घाइतेहुनेमा सोहि ठाउँका शंकर दत्त जोशी, जगदिश दमाई तथा विशन जोशी रहेको प्रहरीको भनाई छ । घाइते सबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट