८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा बदेलको आक्रमणबाट एक महिलाको मृत्यु, ३ घाइते

१ श्रावण २०७४, आईतवार १३:५१

लोकेन्द्र प्रशाद जोशी/साउन १, दार्चुला । दार्चुलामा बदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लेकम गाउपालिका वडा नम्बर ३ मकन्ना बस्ने ४६ वर्षिय धाना देवी जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले जानकारी दिनुभयो । 

आइतबार घर नजिकैको तमली खोलामा कपडा धुदै गरको अवस्थामा जंगलबाट आएको बदेलले जोशीलाई एक्कासी आक्रमण गरेको स्थानियहरुले बताएका छन् । 

मृतक जोशीको निधार दाहिने हातको पाखुरा, तथा तिघ्रामा आक्रमण गरेको प्रहरीले जनाएको छ । बदेलले अन्य तिन जनालाई समेत घाइते बनाएको छ । 

घाइतेहुनेमा सोहि ठाउँका शंकर दत्त जोशी, जगदिश दमाई तथा विशन जोशी रहेको प्रहरीको भनाई छ । घाइते सबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई