2026-09-22 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश–२ को निर्वाचन रणनीति यसरि बनाउँदैछ माओवादी

साउन २, काठमाडौं । २ असोजमा हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी केन्द्रले तयारी थालेको छ ।

तेस्रो चरणको निर्वाचन रणनीति बनाउन माओवादीले २ साउनमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा, आगामी निर्वाचन रणनीति र सांगाठनिक संरचनाका विष्यमा छलफल गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ‘केन्द्रीय सचिवालय बैठकको तयारीमा छौं,’ उनले भनिन्, ‘बैठकपछि मात्र उम्मेद्वारी छनोटलगायत निर्वाचनका गतिविधि बढाउँछौं ।’

प्रशिक्षण चलाइने 

माओवादीले सबै शक्ति प्रदेश–२ मा लगाउने तयारी गरेको छ । बैठकपछि मधेसको मत आफ्नो पक्षमा पार्न नेतृत्वसहित नेता तथा कार्यकर्ता मधेसमा खटिने प्रदेश–२ का इन्चार्ज मात्रिका यादवले जानकारी दिए । उनका अनुसार साउन दोस्रो सातादेखि मधेसमा प्रशिक्षण चलाइनेछ । निर्वाचन प्रचारप्रसारलाई तीव्र पारिने नेता मणि थापाले बताए ।

जित्ने आधार 

माओवादीले मधेसमा जित्ने आधार धेरै बलियो रहेको भुसालले बताइन् । पार्टी एकतापछि माओवादी अरु पार्टीभन्दा बलियो भएकाले निर्वाचनमा राम्रो परिणम आउने उनको अपेक्षा छ । मधेसका मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने यादवले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित