२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सेति नदीमा बेपत्ता भएक बालकको शब ५ दिन पछि फेला

२०७२, ३० चैत्र मंगलवार ०७:२१

डिवि विष्ट, चैत्र ३०, बझाङ । ५ दिन पछि सेति नदीमा बेपत्ता भएका बालकको सब फेला परेको छ । आज जिल्ला प्रहरी कार्यलयका प्रहरी जवान, सत्रु मर्दन गुल्म पानकोट ब्यारेकका आर्मी र स्थानियहरुको सक्रीयतामा सेति नदी बाटै सब फेला पारेको हो ।

चैत्र २६ गते दिउँसो ३ बजे सेति नदीमा पौडि खेल्ने क्रममा कोटदेबल गाविस ८ बस्ने १५ बर्षीया बालक सुनिल थापा बेपत्ता हुनु भएको थियो ।

बालकको शब आज बेपत्ता भएको ठाँउ भोपुर बाट नै निकालीएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता