Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सर्लाहीमा बोक्सी आरोप लगाउँदै सुनितालाइ यसरि निर्घात कुटपिट गरियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ५, सर्लाही । बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरापकिला ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ ।

वाग्मती नगरपालिका ३ धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमाछोरिले बोक्सी आरोप लगाउँदै कुटपटि गरेका हुन् ।

कुटपिट गनृ ५५ बर्षिया सानुमाया लो र उनकी १८ बर्षीया छोरी लालल्मामायलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाहा प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक उदय द्धिवेदीले जानकरी दिनुभयो । अन्नपुर्ण पोष्ट दैनिक