साउन ५, अर्घाखाँची । नेपालकै प्रशिद्ध सुपादेउराली मन्दिरमा आउने दर्शनार्थी हरुलाई बस्न र मन्दिर वरिपरि खाली खुट्टामा हिडन अप्ठ्यारो भएको महसुस गरि सन्धिखर्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, अर्घाखाँची । नेपालकै प्रशिद्ध सुपादेउराली मन्दिरमा आउने दर्शनार्थी हरुलाई बस्न र मन्दिर वरिपरि खाली खुट्टामा हिडन अप्ठ्यारो भएको महसुस गरि सन्धिखर्क"/>

2026-10-18 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रसिद्ध सुपादेउराली मन्दिरमा कुर्सी र कार्पेट सहयोग


साउन ५, अर्घाखाँची । नेपालकै प्रशिद्ध सुपादेउराली मन्दिरमा आउने दर्शनार्थी हरुलाई बस्न र मन्दिर वरिपरि खाली खुट्टामा हिडन अप्ठ्यारो भएको महसुस गरि सन्धिखर्क नगरपालिका १ निबासी राम बहादुर बस्नेत र माया बस्नेतले आफ्नो १ लाख १४ हजारको लगानिमा मन्दिर परिसरमा स्टिलका ६ वटा कुर्सी र ५५ मिटर कार्पेट सौजन्य गर्नुभएको छ ।

बस्नेत पश्चिम नेपाल बस ब्यबसायी संघका सदस्य तथा अर्घाखाँची रुट इन्चार्ज हुन ।

मन्दिर भित्र जुत्ता फुकालेर मोजासित जाँदा हिलो भैइ फोहोर भएकोले भक्तजनलाई सजिलोको होस भन्ने उद्देश्यले सहयोग गरेको बस्नेत दम्पतीको भनाई रहेको छ ।

दैनिक हजारौं भक्तजन हरुले दर्शन गर्न आउने मन्दिरमा भक्तजनहरुलाई सजिलो भयो भने मात्र दर्शन गर्न आउने भक्तजन बढने र सो आम्दानिबाट अन्य सामाजिक, शैक्षिक कार्यहरुमा विकास गर्न सजिलो हुनुको साथै अर्घाखाँची जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउने विश्वास गरिएको छ ।

पहिला पहिला भन्दा मन्दिर क्षेत्रमा सम्पुर्ण व्यवस्थापन चुस्त दुरुस्त पारिएको छ । भक्तजनहरुको चापलाई ध्यानमा राखी सबारी साधन पार्किङको लागि थप व्यवस्थापन गर्न पर्ने महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु