२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अमेरिका पठाईदिने भन्दै एकै व्यक्तिबाट ९७ लाख अशुली गर्ने सुरेन्द्र बिक पक्राउ

२०८१, १५ माघ मंगलवार १०:२९

काठमाडौँ । अमेरिका रोजगारको प्रलोभन देखाई एकै व्यक्तिबाट ९७ लाख ५४ हजार अशुली गर्ने गोरखाका सुरेन्द्र बि. कलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

ठगि कार्यमा संलग्न बर्ष ३७ का सुरेन्द्र बि. क.  गोरखा जिल्ला शहिद लखन गाउँपालिका-१६ का हुन् । ठगि गरेर सम्पर्क बिहिन बनेका बि. क. लाई प्रहरीले माघ १३ गते पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको छ । उनि माथि थप अनुसन्धान हुँदैछ ।

प्रहरीले यहि साताको आइतबार र सोमबार मात्र वैदेशिक रोजगारको लागि बिभिन्न देशको प्रलोभनमा पार्ने चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पीडितलाई सर्विया मुलुक पठाईदिने भन्दै २२ लाख ३८ हजार ठगि गरेको आरोपमा २४ बर्षीय सुनिल दसौदीलाई पक्राउ गरेको छ भने दुई जना पीडितलाई जापान रोजगारमा पठाईदिने प्रलोभनमा ३ लाख अशुलेको आरोपमा ३१ बर्षीय विकास दवाडीलाई पक्राउ गरेको छ । त्यस्तै  कुवेत रोजगारको लागि भन्दै १ लाख ६० हजार अशुलेको आरोपमा २४ बर्षिया विशाख्रा पौडेललाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन