ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिन"/>

११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अचेत बृद्धको उपचारका क्रममा निधन, शव वेवारिसे अवस्थामा

५ श्रावण २०७४, बिहीबार १३:५९

ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिने अन्दाजी ७५÷८० बर्षका बृद्धलाई बुधबार सातदोबाटो चोकमा जिल्ला प्रहरी कार्यालय चरिकोटबाट खटी गएको प्रहरी टोलीले अचेत अवस्थामा फेला पारी उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएको थियो ।

उपचारका क्रममा आज निधन भएका बृद्धको शवको जाँच मुचुल्का कार्य सम्पन्न भई स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको प्रहरीको भनाई छ ।बृद्धको परिचय नखुलेका कारण उनको शव शवगृहमा राखिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित