Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन ०६ गते, बिहान ८:५९ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ६, नवलपरासी । </b>नवलपरासीमा यात्रुबाहक बसको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ ।&nbsp;<br></p><p>शुक्रबार विहान विहान ६ बजेतीर दैलेखबाट काठमाण्डौका लागी छुटेको ना ४ ख ३१९४ नंको बसले गैँडाकोटको काँग्रेसचोकमा ठक्कर दिदाँ १९ बर्षीय तेजराम थापाको ज्यान गएको हो ।</p><p>नवलपरासी बुलींगटार घर भई गैँडाकोटमा डेरा गरी बस्ने थापालाई साईकलमा बाटो काट्ने क्रममा बसले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । &nbsp;</p>