२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

माताद्धारा सुर्मा देविको मन्दिरको दर्शन

१६ बैशाख २०७३, बिहीबार ०३:०८

mata

डिवि विष्ट । बैशाख १६, बझाङ । माताले सुर्मा देवि मन्दिरको दर्शन गर्नु भएको छ । विराटनगर १३ तिनटोलीया की माता ले बझाङ जिल्लामा रहेको सुर्मा देवि मन्दिरको दर्शन गर्नु भएको हो ।

विराटनगरको बढीमालीका भगवती गढीमाई मन्दिरमा रहनु भएकी माताले बझाङ जिल्लामा हरेको सुर्मा देबि मन्दिरलाई सपनीमा देखेपछि स्वयम् आफैले दर्शन गर्नु भएको हो । सपनामा देखे पछि केही समय अगाडी उहाँले सुर्मा देवि मन्दिरमा पुजा आराधाना गर्नेका साथै लाख बत्ती समेत बालेको थियो ।

हाल उहाँले हात हेराउने देखी लिएर जन्डीस भएका विरामीलाई समेत निको पार्ने, सन्तान नपाउने लाई बच्चा पाउने बनाउने र १८ पैन्ट जन्डिस भएको ब्याक्तीको समेत जन्डिस निको पारेको उहाँले बताउनु भयो । साथै उहाँले सच्चा मनले माता लाई सम्झे पनी मात्र सबै मन कामना परा हुने उहाँको भनाई छ । साथै उहाँले एक वटा आफ्नो फोटा समेत वितरण गर्नु भउको थियो सो फोटा लाई कोठामा राखेको खन्डमा सत्रुहरु प्रबेस नगर्ने मनकामना पुरा हुने बताईएको छ ।

७ बर्ष देखी विरामी भएकी उहाँ लामो समय देखी निकै दुःख पाए पनि हाल आएर माता बन्नु भएको उहाँका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान