2026-09-19 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

झण्डै २ सातापछि संञ्चालनमा आयो बझाङको सडक र विद्युत

सम्राट सिंह/साउन ६, बझाङ । अविरल बर्षाका कारण पहिरो गई झण्डै २ साता अवरुद्व भएको बझाङ सडक र विद्युत संञ्चालनमा आएको छ । 

बर्षाका कारण २ साता अगाडी देखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग र विद्युत बिहिबार साँझ देखि सञ्चालनमा आएको हो । 

पहिरोका कारण तमेल बजार नजिकै मालुमेलामा को भिरमा सडक अवरुद्व भएको थियो भने पहिरो कै कारण दौलिचौरको डोग्रीमा विद्युतको पर्खाल भत्किदा विद्युत अवरुद्व भएको थियो ।

सडक तथा पर्खाल नै भाँसिने गरी गएको पहिरोले लामो समयसम्म सडक र विद्युत र अवरुद्व हुँदा मर्कामा सेवाग्राहीहरु एकै दिन विद्युत र सडक संञ्चालनमा आउँदा  हर्षित बनेका छन । 

झण्डै २ साता सम्म अवरुद्व भएको सडकमा तलबाट पर्खाल निर्माण गरेर यातायातका साधन संञ्चालनमा ल्याएको जिल्ला सडक डिभिजन कार्यालय बझाङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई