२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बर्षातका कारण २० दिनदेखी नाग्म गमगढी सडक बन्द

७ श्रावण २०७४, शनिबार ०३:१८

दान बहादुर बुढा | साउन ७, मुगु | गर्त बर्ष भन्दा यो बर्ष असारको पहिलो महिना देखी अबिरल बर्षाका कारण नागग्म गमगढी सडक खण्डको दर्जनौं ठाउँमा सडक बिग्रेपछि सडकखण्ड २० दिनदेखी बन्द हुँदा मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि भएको छ ।

कार्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डको ९० किलोमिटर कच्ची साघुरो सडकका कारण साना तथा ठूला मालबाहक तथा सवारी साधनका गाडी, बस, जिप, ठाँउ-ठाउमा बन्दले अड्किएका छन ।

दौनिक उपभोग्य बस्तु, निमार्ण सामाग्री, लगाएत अन्य सरकारी कार्यालय प्रयोजनका सामान बोकेका मालबाहक गाडीहरु तथा यात्रुहरु सवारी समेत सडक अवरुद्हुदा बिच सडकमै अलपत्र परेका छन । लगातार बर्षातले नाग्म गमगढी सडक खण्ड तथा अन्य ग्रामीण सडकहरु भत्किएपछि आपत्कालिन परेका बिरामीहरु तथा बुढा-पाकाहरुलाई आवत-जावत गर्न समेत असहज भएको छ ।

लामो समय सम्म सडक बन्दहुदा सोकार वाला निकाय सडक डिभिजन कार्यालय जुम्ला मुखदसक भएर बसेको छ । जिल्ला प्रशासन कार्यालय मुगु बाट र मुगु उद्योग बाणिज्य संघ मुगु बाट सडक सन्चालन गर्नको लागीडिभिजन कार्यालय जुम्लालाई पटक पटक फोन तथा पत्रचार गर्दा पनि डिभिजन कार्यालय चुपचाप भएको छ भर्ने फोन पनि उठाउन छाडेको मुगु उद्योग वाणिज्य संघ मुगुका महाँसचिव नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

 हिजो आज गमगढी बजारमा चामल, ग्यास दैनिक उपभोग्य बस्तुहरुको, सामानहरुको मूल्य बढेको छ । भने अर्को तर्फ बजारमा दौनिक उपभोग्य बस्तुहरु सटेजहुन लागी रहेको छ ।

ब्यापारीहरुलाई निकै गारो भएको छ । सडक डिभिजन कार्यालयले सडक डवल रोड बनाउदा जथाबाभि काम गरेको गाडीगुड्न समस्य भएको छ । भने ब्यापारी सामानहरु बिच बिच बाटोमा रहेको छ भर्ने बजारमा ग्यास र चामलको अभाव रहेको छ सरोकार वालानिकायले समयमा बाटो बनाई दिएको भए सहजरुपमा सामान आउने र सामानको अभाव नहुने ब्यापारी कामना स्टोरकी साउनि बाचुकला रावतले बताएकि छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य