लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । जिल्ला वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बदेल आक्रमणबाट मृत्यु भएका लेकम गाउँपालिका ३ मकन्नाका धानादेवी जोशीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । जिल्ला वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बदेल आक्रमणबाट मृत्यु भएका लेकम गाउँपालिका ३ मकन्नाका धानादेवी जोशीक"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई सहयोग

७ श्रावण २०७४, शनिबार ०३:३१


लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । जिल्ला वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बदेल आक्रमणबाट मृत्यु भएका लेकम गाउँपालिका ३ मकन्नाका धानादेवी जोशीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

साउन १ गते आक्रमणमा परी मृत्यु भएको जोशी परिवारलाई तत्कालीन राहत स्वरुप कर्मचारीहरुले संकलन गरेको १० हजार रुपैयाँ लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद जोशीलाई हस्तान्तरण गरिएको हो ।

यस्तै वन्यजन्तुबाट हुने क्षतिको थप राहतको लागि सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय धनगढीलाई पत्रचार गरिएको जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिहले जानकारी दिनुभयो । वन्यजन्तुबाट हुने मानवीय क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार पूर्ण राहतको लागि जिल्ला वन कार्यालयले सिफारिस गरेको हो । जिल्ला वन कार्यालयले पूर्ण राहत १० लाख रुपैयाँ उपलब्ध गराउन भनि सिफारिस गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता