ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखाको विगु गाउँपालिकास्थित कुथली खोलामा थुनिएका चार किशोरलाई प्रहरीले जिवितै उद्धार गरेको छ ।

बालुवा झिक्न खोलामा गएका विगु–५, चिलंखाका २२ बर्षिय घनश्याम थामी, १७ बर्षिय मोहन थामी, १६ बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखाको विगु गाउँपालिकास्थित कुथली खोलामा थुनिएका चार किशोरलाई प्रहरीले जिवितै उद्धार गरेको छ ।

बालुवा झिक्न खोलामा गएका विगु–५, चिलंखाका २२ बर्षिय घनश्याम थामी, १७ बर्षिय मोहन थामी, १६ बर्"/>

2026-09-19 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

बाढीले खोलामा थुनिएका चार किशोरको प्रहरीद्वारा जिवितै उद्धार

ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखाको विगु गाउँपालिकास्थित कुथली खोलामा थुनिएका चार किशोरलाई प्रहरीले जिवितै उद्धार गरेको छ ।

बालुवा झिक्न खोलामा गएका विगु–५, चिलंखाका २२ बर्षिय घनश्याम थामी, १७ बर्षिय मोहन थामी, १६ बर्षिय टंकबहादुर थामी र १५ बर्षिय जंगबहादुर थामीलाई प्रहरीले शुक्रबार साँझ उद्धार गरेको हो । खोलाको बिचमा पुगेर बालुवा झिक्दै गर्दा पानी परेर खोला बढेपछि उनीहरु खोलामा थुनिएको खबर पाए लगत्तै विगु प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षकको नेतृत्वमा खटि गएको प्रहरी टोलिले स्थानियको सहयोगमा डोरीको तुईन बनाई उनीहरुलाई जिवितै उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक प्रेमसागर केसीले जानकारी दिनुभयो ।

खोला बढेर खोलबाट बाहिर निस्किन नसकेपछि किशोरहरु खोलाबिचको ढुङ्गामा चढेर बसेका र उनीहरुलाई हिजो साँझ करिब साढे सात बजे उद्धार गरिएको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई