पर्वत । पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ध १ च ५०२० नम्वरको एम्बुलेन्स र कुश्माबाट पोखरा जाँदै गरेको ग १ ज ४२१० नम्वरको ट्रक्सीमा एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ध १ च ५०२० नम्वरको एम्बुलेन्स र कुश्माबाट पोखरा जाँदै गरेको ग १ ज ४२१० नम्वरको ट्रक्सीमा एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् ।

२०८२, २२ चैत्र आईतवार
पर्बत - PBT

पर्वतको कुश्मामा ट्याक्सी र एम्बुलेन्स ठोकियो, १ घाईते

२०७४, ७ श्रावण शनिबार १२:११

पर्वत । पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ध १ च ५०२० नम्वरको एम्बुलेन्स र कुश्माबाट पोखरा जाँदै गरेको ग १ ज ४२१० नम्वरको ट्रक्सीमा एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् ।


कुश्मा नगरपालिका–७ खरियामा आज विहान भएको दुर्घटनामा परि पोखरा लेखनाथ महानगरपालिका–११ का ३७ बर्षिया राजेन्द्र वहादुर गुरुङ सामान्य घाईते भएका छन् ।


घाईते गुरुङको जिल्ला अस्पताल पर्वतमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


एम्बुलेन्स चालकले अत्याधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको भनाई । एम्बुलेन्स चालक डम्वर वहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते