2026-07-08 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा बेपत्ताको तथ्याक फरक फरक

प्रकाश बम, भदौ १४, डोटी / डोटी जिल्लामा बेपत्ताको तथ्याक फरक फरक रहेको पाईएको छ । बेपत्ता बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा हिजो सिलगढीमा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखाको आयोजनमा भएको कार्यक्रममा सरोकारवालहरु सस्थाहरुले फरक फरक तथ्याक प्रस्तुत गरेका छन् ।

कार्यक्रममा डोटीमा आई सि आर सिको तथ्यांकमा ४ जना बेपक्ता रहेका छन् भने शान्ति समितिको तथ्यांकमा ६ जना रहेको पाईएको छ ।नेपालमा सशस्त्र द्धन्दको समय अर्थात २०५२ साल फाल्गुण १ देखि २०६३ मंसिर ५ सम्म तत्कालिन बिद्रोही माओवादी पक्ष र राज्यपक्षबाट करिब १३४३ जना व्यक्ति बेपत्ता भएको आई सि आर सि को तथ्यांकमा उल्लेख छ । जसले गर्दा नेपालमा बेपत्ता पार्ने देशहरुको अग्रसूचीमा रहेको पाईन्छ । जसमध्ये १० प्रतिशत महिलाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो