2026-07-09 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

भिड नियन्त्रण गर्न प्रहरीको ढाल र भाटे टोली तयार

भदौ २०, डोटी ।  देशमा भईरहेको हिंसात्मक आन्दोलन तथा भिडभाड नियन्त्रणका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले एक भिड नियन्त्रण दस्ता तयार गरेको छ । कुनै ठाउमा आन्दोलन भए नियन्त्रण गर्नका लागि हातमा ढाल (ढुंगा छेक्ने बोर्ड) र कटबासको डण्डा (भाटा) बोकेको एक रिकरुट टोली तयारी अवस्थामा रहेको छ । देशमा जारी अर्थात घोषणा हुन लागेको नयाँ संबिधानका बेलामा हुन सक्ने आन्दोलन तथा उत्तेजनात्मक भिड लाई नियन्त्रण गर्ने लक्षका साथ डोटीको दिपायलमा तिन सय ३२ तथा डोटीकै बुडर तालिम केन्द्रमा एक सय ४४ जना गरि कुल चार सय ७६ जना रिकरुट अर्थात तालिमे सिपाहीको भिड नियन्त्रण टोली भिनी टोली तयार गरिएको छ । भिड नियन्त्रणका लागि तयार गरिएको टोली लाई प्रहरी गुरुवाहरुले बिहान तथा बेलुकीको समयमा दिपायलमा रहेको बिमानस्थलको चौरमा अभ्यास गराउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो